Prabhu Life Ad Final

महोत्तरीको सोनमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

IME PAY

एनआईसी एसिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उपप्रादेशिक कार्यालयका प्रमुख विवेकबन्धु न्यौपानेले गरे ।

उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेश कुमार यादवलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

NCHL

हालसम्म बैंकले २ सय ८३ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउन्टर एवम् २८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x