Prabhu Life Ad Final

र्स्पस लघुवित्तले माग्यो विभिन्न ६ पदका लागि कर्मचारी

IME PAY

र्स्पस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि केही, सूचना प्रविधि अधिकृतका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही, कनिष्ठ सहायकका लागि केही, सहायक प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाको हालसम्म संचालनमा रहेका २० वटा शाखा कार्यलय तथा केन्द्रीय कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २६ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x