IME Life
GBIME

गरिमा विकास बैंकमा रोजगारीको सुवर्ण अवसर

SPIL
NIC ASIA new
NLIC

गरिमा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (सिनियर अफिसर, अफिसर र जूनियर अफिसर)का लागि केही, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले अब खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । बैंकले काठकाडौं उपत्यका तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ६ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS