Prabhu Life Ad Final

मेट लाईफ इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा १८ प्रतिशतको वृद्धि

IME PAY

मेट लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३ अर्ब ६ करोड करोड कुल बीमा शुल्क आर्जन गर्न सफल  भएको छ ।  कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ अर्ब ५९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन १८प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन रकम  १७  प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९६ करोड पुगेको छ ।

NCHL

चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले २० करोड ४६ लाख खुद नाफा गरेको छ ।  खुद नाफामा ८  प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै बीमालेख संख्यामा पनि ४९ प्रतिशतको वृद्धि देखिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x