Prabhu Life Ad Final

मर्जरको निर्णय गर्ने जिम्मा बीमा कम्पनीहरुलाई दिइनुपर्छ-बिमल वाग्ले

IME PAY

बीमा कम्पनीहरुलाई मर्जरमा जाओ भन्नु हतार भएको छ । तत्काल बीमा कम्पनीहरुलाई मर्जरमा जाओ भन्नु हत्तार भएको काठमाडौंमा आयोति बीमा मर्जर तथा चुनौति अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका पूर्व सहसचिव बिमल वाग्लेले बताएका छन् ।

शूरुमा एक दुई वटा कम्पनीलाई काम गर्न दिए पछि मात्र मर्जरको कुरा गर्नुपर्ने उनले बताए ।

NCHL

कार्यक्रममा बोल्दै, पूर्व सहसचिव वाग्लेले मर्जरको निर्णय नियमनकारी निकायले भन्दा पनि बीमा कम्पनीहरुलाई नै निर्णय गर्ने जिम्मा दिनुपर्ने बताए ।

बीमा कम्पनीहरुको संख्या यति नै हुनुपर्छ भन्ने कुनै तथ्य छैन । बीमा कम्पनीहरु यति नै हुनुपर्छ भन्ने कुनै अनुसन्धानबाट निकालिएको पनि छैन । त्यसकारण यसको जिम्मा निजी क्षेत्रबाट हुन्पर्छ । यसो भए मात्र मर्जर नीति दियो बन्न सक्छ ।

अहिले नेपालमा बीमाको बजार सानो भएता पनि भोलीको दिनमा बीमो बजार फराकिलो हुने सम्भावना प्रचर रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x