कैलाश विकास बैंकमा रोजगारीको अवसर

कैलाश विकास बैंकले रिलेशनशिप अफिसरका (असिस्टेन्ट,सिनियर असिस्टेन्ट, सुपरभाईजर र जुनियर अफिसर)का लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मतारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुन ५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार