Prabhu Life Ad Final

सिटी एक्सप्रेस फाइनान्समा रोजगारीको सुवर्ण अवसर

IME PAY

सिटी एक्सप्रेस फाइनान्सले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक( जूनियर अधिकृत/अधिकृत) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

फाइनान्सले बिर्तामोड र झापा शाखा कार्यलयका लागि उल्लेखित पदका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कमपनीले जनाएको छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x