सिटी एक्सप्रेस फाइनान्समा रोजगारीको सुवर्ण अवसर

सिटी एक्सप्रेस फाइनान्सले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक( जूनियर अधिकृत/अधिकृत) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

फाइनान्सले बिर्तामोड र झापा शाखा कार्यलयका लागि उल्लेखित पदका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कमपनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार