Prabhu Life Ad Final

नेप्से १.८७ अङ्कले घट्दा , नेपाल बैंकको सबैभन्दा बढी कारोबार

IME PAY


साताको पहिलो दिन नेप्से १ दशमलव ८७ अङ्कले घटेर १३१६ दशमलव ८४ अङ्कमा मा बन्द भएको छ । १ अर्ब ९ करोड बराबरको कारोबार भएको छ ।

बैंकिङ, टेडिङ, होटल, निर्जिवन बीमा, माईक्रोफाइनान्स, जीवन बीमा बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

NCHL

सबैभन्दा धेरै नेपाल बैंकको २२ करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै शिव्म सिमेन्टको शेयरमा ९ दशमलव ९७ प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनी लिमिटेडको शेयर ५ दशमलव ७८ प्रतिशतले घटेको छ ।

जीवन र निर्जिवन बीमाको परिसूचकमा गिरावट आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x