IME Life

अभिकर्ता बन्न चाहनुहुन्छ, प्रिमियर इन्स्योरेन्समा छ अवसर

SPIL
NIC ASIA

प्रिमियर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले जेठ १२ देखि १७ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे देखि ९बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।

कम्पनीको अभिकर्ता भई काम गर्न चाहने व्यक्तिहरु तालिममा सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS