नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बिहिबार दुई कम्पनीको सेयर सूचिकृत भएको छ ।
कृषि विकास बैंकको ५१ करोड ३ हजार १२९ कित्ता सेयर सूचिकृत भएको छ । भने, ग्लोबल आईएमई लघुवित्तको१ लाख ४४ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेमा दुई कम्पनीको ७२ लाख कित्ता बढी सेयर सूचीकृत

