Prabhu Life Ad Final

जानकी फाइनान्सबाट एशियन लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने

IME PAY

जीवन बीमा सेवालाई सहज रुपमा सर्वसाधारणको पहुँच सम्म पुर्याउने उद्देश्य अनुरुपले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।

संझौतापत्रमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र जानकी फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंहले हस्ताक्षर गरेका छन् ।

NCHL

सम्झौता भए पश्चात जानकी फाइनान्सको सबै शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x