Prabhu Life Ad Final

स्थापनाको छोटो समयमै ३ करोड माथि बीमा शुल्क उठाउन सफल महालक्ष्मी लाईफ

IME PAY

कारोवार सुरु गरेको छोटो समयमै महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ करोड ३७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले खुद बीमा शुल्क आर्जन पनि ३ करोड ३७ लाख रहेको छ।

NCHL

कम्पनीमा हाल ४ सय ६४ वटा बीमा लेख संख्या कायम छन् भने कम्पनीको जगेडा कोषमा ६ करोड ९७ लाख रुपैयाँ संचित छ।
जीवन बीमा कोषमा १ करोड ६९ लाख रुपैयाँ छ भने कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ६ करोड २२ लाख खुद नाफा गरेको छ।
कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ५ रुपैयाँ ९३ पैसा छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x