स्थापनाको छोटो समयमै ३ करोड माथि बीमा शुल्क उठाउन सफल महालक्ष्मी लाईफ

935

कारोवार सुरु गरेको छोटो समयमै महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ करोड ३७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले खुद बीमा शुल्क आर्जन पनि ३ करोड ३७ लाख रहेको छ।

कम्पनीमा हाल ४ सय ६४ वटा बीमा लेख संख्या कायम छन् भने कम्पनीको जगेडा कोषमा ६ करोड ९७ लाख रुपैयाँ संचित छ।
जीवन बीमा कोषमा १ करोड ६९ लाख रुपैयाँ छ भने कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ६ करोड २२ लाख खुद नाफा गरेको छ।
कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ५ रुपैयाँ ९३ पैसा छ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्