IME Life

आक्रामक बन्दै रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, ९ महिनामा ९३ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल

SPIL
NIC ASIA

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । नयाँ जीवन बीमा कम्पनी मध्य आक्रामक रुपमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अघि बढेको छ।

कम्पनीको हाल पुँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीको जगेडा कोषमा ३८ करोड ९७ लाख रुपैया संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा ३३५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष १८४३ प्रतिशतले वृद्धि हुँदै ४१ करोड ३१ लाख पुगेको छ ।

Prabhu
Crest

कम्पनीले तेश्रो त्रैमास सम्म ९३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ८८ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन रकम ३४३ प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम ४८२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको बीमा लेख संख्यामा ६५८ प्रतिशतको वृद्धि देखिएको छ। कम्पनीले तेश्रो त्रैमास सम्म १५ करोड ४२ लाख खुद नाफा गरेको छ । खुद नाफामा १६० प्रतिशतको वृद्धि आएको छ भने प्रति शेयर आम्दानी १४ रुपैया ६९ पैसा छ । (वार्षिकरण)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS