IME Life

ग्लोबल आइएमई लघुवित्त हकप्रदको लागि अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

SPIL
NIC ASIA


ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यसको बिक्री प्रबन्धकको काम ग्लोबल ग्लोबल आइएमइ क्यापिटलले गर्नेछ । कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ बारबरको हकप्रद बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले यो पुँजीमा १०० प्रतिशत हकप्रद जारी पछि पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ११ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS