Prabhu Life Ad Final

अजोड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २५ करोड माथि,खुद नाफा २ करोड ६० लाख

IME PAY

केही समय अघि मात्र संचालनमा आएको अजोड इन्स्योरेन्सले आफ्नो तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २५ करोड ४  लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ९ करोड २९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीमा  हाल २९  हजार  ४  सय ७ बीमा लेख संख्या कायम छन्।  कम्पनीले तेश्रो त्रैमास सम्म २ करोड ६०  लाख खुद नाफा गरेको छ।

NCHL

कम्पनीको हाल पुँजी ७० करोड रुपैयाँ छ।  निर्जीवन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्याउनु पर्नेमा कम्पनीले बाँकी रकम आईपीओमा निस्काशन गर्ने देखिन्छ। कम्पनीको जगेडा कोषमा १ करोड ९८  लाख संचित छ भने बीमा कोषमा २ करोड ३० लाख रुपैया संचित छ।
तेश्रो त्रैमास सम्म कम्पनीले १ करोड १ लाख  कुल दावी भुक्तानी गरेको छ भने ४६ लाख १२  हजार खुद दावी भुक्तानी गरेको छ।
१ करोड १४ लाख रुपैया भुक्तानी हुन बाँकी दावी रकम देखिन्छ । कम्पनीको प्रति शेयर आम्दानी ४  रुपैया ९७ पैसा आउछ भने १०६ रुपैया १२ पैसा किताबी मूल्य छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x