एलआईसी नेपालमा १०० जनालाई रोजगारीको अवसर, अनुभव नभएकालाई पनि मौका

1167

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एसिस्टेन्ट पदमा १०० जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले मे २५ सम्म आवेदन दिन सक्नेछन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्