IME Life
Beema Board

हिमाल दोलखा हाईड्रोपावरले पायो आईपिओ निष्काशन गर्ने अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडलाई धितोपत्र बोर्डले ७८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

Prabhu
Crest

बोर्डले यो कम्पनीलाई आयोजना प्रभावितका लागि १६ लाख र सर्वसाधारणका लागि ६२ लाख गरी कुल ७८ लाख कित्ता आइपीओ निष्कासनको अनुमति दिएको हो । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS