IME Life
Beema Board

निर्धन उत्थान लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा पवतको ३ लाख ३५ हजार रकम हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले मृतकको परिवारलाई बीमा क्षतिपुर्ति रकम हस्तान्तरण गरेको छ । बिरगंज शाखा कार्यालय पर्साले मृतक ग्राहक बिरगंज महानगरपालिका २ निवासी मदिना खातुन चुडिहार को परिवारलाई बीमा क्षतिपुर्ति बापत ३ लाख ३५ हजार रुपैयाँ रकम हस्तान्तरण गरकेो हो ।

बिरगंज शाखाका सहायक ब्यवस्थापक हेमलाल बश्यालले मृतकका श्रीमान तबिज मिया चुडिहार लाई सो रकम हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS