IME Life

तेश्रो त्रैमासको आधारमा नेपाल बंगलादेश बैंकको लाभांस दिन सक्ने क्षमता कति ?

SPIL
NIC ASIA

नेपाल बंगलादेश बैंकको तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा ६० करोड २५ लाख रुपैयाँ छ ।  कम्पनीले यही प्रगति अन्तिम त्रैमास सम्म गरेमा कम्पनीको वार्षिक वितरणयोग्य मुनाफा ८० करोड ३४ लाख रुपैयाँ आऊँछ ।


कम्पनीको चुक्ता पूँजी ८ अर्ब ८ करोडको आधारमा कम्पनीले ९ दशमलव ९३ प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ ।

Prabhu
Crest

कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ। अन्तिम त्रैमास सम्म कुनै अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा र चौथो त्रैमास सम्म अहिलेकै प्रगतिलाई कायम राखेमा कम्पनीले १० प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ। तेश्रो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा कुनै पनि रकम छैन ।

नोट : कम्पनीले प्रदान गर्न सक्ने लाभांस उपलब्ध तथ्यांकको आधारमा अनुमान गरिएको हो ।  निर्णय लग्नु अघि थप अनुसन्धान गर्नु होला ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS