IME Life
Beema Board

कामना सेवा विकास बैंकबाट एशियन लाईफकाे बीमा सेवा पाइने

SPIL
NIC ASIA
Sanima Reliance

एशियन लाईफ इन्स्योरेन्स लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी राजेश कुमार श्रेष्ठ र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

बीमा सेवा सम्झौता भए सँगै कामना सेवा विकास बैंकबाटै एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सकिने भएको छ ।

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS