IME Life
Beema Board

रुपेन्देहिको फर्साटिकरमा एशियनको उपशाखा

SPIL
NIC ASIA
Sanima Reliance

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रुपन्देहिको फर्साटिकरमा उप शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन सुद्धोधन गाउँपालिका अध्यक्ष किशुन चन्द चौधरीले गरेका छन् ।

कार्यक्रममा बोल्दै जीवन बीमाका विषयमा जनचेतनाकको अभाव रहेको भन्दै अध्यक्ष चौधरीले गाउँगाउँमा जीवन बीमाका बारेमा प्रचार प्रसार गर्नुपर्ने अवस्यकता औलाए । उनले अन्य निजीवन बीमाको पनि सुविधा हुने गरी बीमा विस्तार गर्न पनि आग्रह गरे ।

Prabhu
Crest

फर्साटिकर शाखाका प्रमुख उमेश ज्ञवालीको अध्यक्षता अभिकर्ता गोविन्द पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । १ सय ६ वटा शाखा तथा उपशाखा कार्यालयहरु रहेको एसियनमा साढे सात लाख ग्राहक रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS