IME Life
Beema Board

नेपाल लाईफ इन्स्यारेन्सद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance


गुल्मी जिल्ला सत्यवती गाउपालिका १ अस्लोवा मचाकोटका मृतक मिना कुमारी कुँबरको परिवारलाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १ लाख ५१ हजार बरारबको रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

मृतक बीमीतले ८ बर्ष अघि नेपाल लाईफ इन्स्योरेन्समा बीमा गराएकी थिईन् । नेपाल लाईफ इन्स्यारेन्स बुटबलका क्षेत्रीय प्रबन्धक दिवाकर बरालले बीमीत मिना कुमारी कुँवरको परिवारलाई चेक हस्तान्तरण गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS