IME Life
Beema Board

इन्फिनिटी माइक्रोफाइनान्सले पायो ६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रि गर्न अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

धितोपत्र बोर्डले इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थालाई आईपीओ निष्काशनको अनुमति दिएको छ । संस्थाको ६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।

बोर्डले ६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्न इन्फिनिटीलाई अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३२.५० प्रतिशत आइपीओ बिक्री गर्न लागेको हो । सिभिल क्यापिटल मार्केट आइपीओ बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS