IME Life
Beema Board

ज्योति विकास बैंकको खुद नाफा २८ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA
Sanima Reliance

हाम्रो विकास बैंकलाई प्राप्त गरे पश्चात ज्योति विकास बैंकले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । हाम्रो विकास बैंकलाई प्राप्त गरे पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड छ भने जगेडा कोषमा ६३ करोड ४१ लाख संचित छ। जगेडा कोष ५० प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ५१  प्रतिशतले वृद्धि हुँदै ८०  करोड ८ लाख पुगेको छ ।

कम्पनीको खुद नाफा २८  प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २८  करोड ५३  लाख खुद नाफा गरेको छ भने कम्पनीको प्रति शेयर आम्दानी १२  रुपैया २७  पैसा छ। कम्पनीको मूल्य आम्दानी अनुपात ११  दशमलव ५७  गुणा छ ।

निक्षेप संकलन ८१  प्रतिशतले वृद्धि हुँदै २७ अर्ब २०  करोड पुगेको छ भने कर्जा प्रवाह ७३  प्रतिशतले वृद्धि गर्दै २३ अर्ब ९० करोड पुगेको छ ।

तेश्रो त्रैमास सम्म कम्पनीले १०  करोड ९८  लाख प्रोभिजन गरेको छ भने कुनै पनि रकम राईट व्याक गरेको छैन । कम्पनीले गरेको प्रोभिजन रकम ८३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS