SKIP THIS

MLBL
IME Life
Beema Board

५ अर्ब २ करोड बराबरको हकप्रद शेयर प्रक्रियामा, कुन कम्पनीको कति?, (सूचि सहित)

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन गर्न ९ कम्पनीहरु प्रक्रियामा रहेका छन् । ९ कम्पनीहरुले ५ अर्ब २ करोड ८७ लाख ९३ हजार ७ सय बराबरको ५ करोड २ लाख ८७ हजार ९३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति पर्खि रहेका छन् ।

९ कम्पनीहरु मध्ये २ लघुवित्त, ३ हाइड्रोपावर, २ फाइनान्स, १ उत्पादन र १ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
श्री राम सुगर मिल्सको ८९ लाख ३ हजार ९ सय ४९ कित्ता (३०० प्रतिशत), न्यादी ग्रुप पावरको १६ लाख ६ हजार ६ सय ६४ कित्ता(३० प्रतिशत), वोमी मानइक्रोफाइनान्स लघुवित्तको १० लाख १० हजार ८ सय ८०(१०० प्रशित), युनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० (२४० प्रतिशत), सृजना फाइनान्सको २४ लाख ४ हजार ८०  कित्ता (६० प्रतिशत), जनउत्थान सामुदायिक लघुवित्तको २ लाख ८८  हजार(१०० प्रतिशत), बरुण हाइड्रोपावरको २५ लाख ५१ हजार ५०० कित्ता (१०० प्रतिशत), मल्टि प्रपोस फाइनान्सको ३५ लाख ८५ हजार २६४ (८६४ प्रतिशत) र अपि पावरको २ करोड २६ लाख ८० हजार (२०० प्रतिशत) हकप्रद शेयर आउने प्रक्रियामा रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS