IME Life

नेप्सेमा दोहोरो अङ्कको गिरावट , नेपाल लाईफ इन्स्योरेन्सको कारोबार अग्रस्थानमा

SPIL
NIC ASIA


साताको दोस्रो दिन नेप्से ११ दशमलव ७० अङ्कले घटेर १२९८ दशमलव ६० अङ्कमा कारोबार बन्द भएको छ । ९५ करोड माथि कारोबार भएको छ ।

हाईड्रोपावर र फाइनान्स क्षेत्र को परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको १६ करोड भन्दा माथिकोे शेयर किनबेच भयो । नेपाल लाईफ इन्स्योरेन्स आज अन्तिम दिन रहेको छ।

Prabhu
Crest

सोमबार पनि नेपाल लाईफ इन्स्योरेन्सको कारोबार १४ करोड माथि रहेको थियो । ४८.५ प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा प्रयोजनका लागि मंग्लबार आज बुक क्लोजको मिति तय गरेको कारण कम्पनीको कारोबार बढेको छ ।

सबै भन्दा धेरै सानिमा माई हाईड्रोपावरको सेयरमा ९ दशमलव ९६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै राष्ट्रिय बीमा कम्पनीकोे शेयर ५दशमलव ८९ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जिवन बीमाको बजार भने ओरालो लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS