IME Life
Beema Board

एनआईसी एशिया बैंकको २ नयाँ शाखा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

एनआईसी एशिया बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । ग्रामिण तथा दुर्गम स्थानहरुका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउने क्रमसँगै बैंकले काठमाडौं उपत्यका भित्र दुई नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल,कुलेश्वर स्थित कुलेश्वर शाखाको उद्घाटन उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीले गरे भने काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको उद्घाटन प्रादेशिक कार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलले गरे ।

Prabhu
Crest

बैंकले हालसम्म मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप नयाँ शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS