IME Life
Beema Board

नेप्समा ४ अङ्कको गिरावट , नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक कारोबार हुदाँ कारोबार १ अर्ब माथि

SPIL
NIC ASIA
Sanima Reliance


साताको दोस्रो दिन नेप्से ४ दशमलव २१ अङ्कले घटेर १३१० दशमलव ३१ अङ्कमा कारोबार बन्द भएको छ । १ अर्ब १९ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

ट्रेडिङ्ग ,होटल, जीवन बीमा, उत्पादनमूलक र अन्य क्षेत्र को परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको १४ करोड ६९ लाख रकम बराबरको शेयर किनबेच भयो । ४८.५ प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति आउनै लागेका कारण कम्पनीको कारोबार बढेको छ ।

सबै भन्दा धेरै एनआईबीएल प्रगती फन्डको सेयरमा ५ दशमलव ६६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै रादी विधुत् कम्पनीकोे शेयर ७ दशमलव ५१ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा कम्पनीबको क्षेत्रमा हरीयाली छाएको छ , भने निर्जिवन बीमाको बजार भने ओरालो लागेको छ ।

धेरै कारोबार गर्ने कम्पनी

नेपाल बैंकले ११ करोड २९ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले ३ करोड ८७ लाख, नेको इन्स्योरेन्सले ३ करोड ३२ लाख, एनआइसी एशियाले ३ करोड ९ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ३ करोड ८ लाख, एनएमबी बैंकले २ करो ९६ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ८२ लाख, सानिमा बैंकले २ करोड ४२ लाख, सिद्धार्थ बैंकले २ करोड ३९ लाख बढीको कारोबार गरेको छ ।

आज सर्वा्धिक कमाउने १० कम्पनी :

आज सर्वा्धिक गुमाउने १० कम्पनी :

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS