Prabhu Life Ad Final

यूनियन लाइफद्वारा मृतकको परिवारलाई १४ लाख बीमा दाबी भूक्तानी

IME PAY

यूनियन लाई इन्स्यनेरेन्स कम्पनीले बैदेशिक रोजगारको क्रममा मलेशियामा मृत्यू भएका एक विमितको परिवारलाई शनिबार १४ लाख रुपैया बीमा दाबी भूक्तानी गरेको छ । इलाम जिल्ला रोङ्ग गाउपालिका वडा नं। ३ घर भई मलेशियामा मृत्यू भएका विशाल राईको परिवारलाई उरकम हस्तान्तरण गरेको छ ।

NCHL

प्रदेश न १ का प्रमुख भूपराज पराजुली र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले मृतकका बुबा याम बहादर राईलाई हस्तानतरण गरेको थियो ।

कम्पनीका इलाम शाखा प्रमुख गोपाल दाहालका अनुसार विमाङ्क रकम १० लाख रुपैया, शव ल्याउने खर्च वापत १ लाख रुपैया, काजक्रिया खर्च वापत १ लाख रुपैया र सम्भावित आर्थिक क्षति वापत २ लाख रुपैया सहित एक मुष्ठ चौध लाख रुपैया भूक्तनी गरिएको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x