IME Life

नयाँ वर्ष लागे देखि वाणिज्य बैंक उपसुचकमा सर्वाधिक वृद्धि, हाइड्रोपावर उपसुचकमा गिरावट

SPIL
NIC ASIA

वर्ष २०७६ वर्ष लागे देखिनै पुँजी बजारले सकारात्मक दिशा समात्दै आएको छ। यो वर्ष बैसाख ११ गते सम्म आउँदा नेप्से परिसूचकमा ८ प्रतिशतको वृद्धि देखिएको छ। वर्षको पहिलो कारोवर दिन बैशाख २ गते नेप्से परिसूचक ११८४ दशमलव ०२ को विन्दुमा खुलेकोमा बैशाख ११ गते नेप्से परिसूचक १२७९ दशमलव २९ को विन्दुमा बन्द भएको छ।


यो वर्ष सबै भन्दा धेरै वाणिज्य बैंकको उपसुचकमा वृद्धि देखिएको छ। यो वर्ष वाणिज्य बैंकको उपसुचकमा १३ प्रतिशतको वृद्धि देखिएको छ। वाणिज्य बैंक पछि धेरै वृद्धि हुनेमा माईक्रोफाईनान्स र होटल उपसुचक देखिएका  छन्। माईक्रोफाइनान्स र होटल उपसुचकमा ६ प्रतिशतको वृद्धि देखिएको छ।
जीवन बीमा कम्पनीको उपसुचकमा ४ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा २ प्रतिशतको वृद्धि देखिएको छ।
अहिलेको बुल प्रवित्तिमा सबै भन्दा पछाडी हाईड्रोपावर उपसुचक परेको छ। हाईड्रोपावर उपसुचकमा करिव १ प्रतिशतको गिरावट देखिएको छ। हाईड्रोपावर बाहेक सबै उपसुचकमा वृद्धि देखिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS