सिवाईसी नेपाल लघुवित्तमा रोजगारीको अवसर

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सुपरीवेक्षण सहायक (वरिष्ठ सहायक) पदमा १ जना, सूचना प्रविधि सहायक (वरिष्ठ सहायक) पदमा १ जना, मानव श्रोत व्यवश्थापन सहायक (वरिष्ठ सहायक) पदमा केही, रिसेप्सनिष्ट ( कनिष्ठ सहायक) पदमा १ जना, प्रशक्षार्थी जुनियर केन्द्र व्यवश्थापक ( कनिष्ठ सहायक) पदमा केही र कार्यालय सहयोगी पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनसक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार