Prabhu Life Ad Final

सिवाईसी नेपाल लघुवित्तमा रोजगारीको अवसर

IME PAY

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सुपरीवेक्षण सहायक (वरिष्ठ सहायक) पदमा १ जना, सूचना प्रविधि सहायक (वरिष्ठ सहायक) पदमा १ जना, मानव श्रोत व्यवश्थापन सहायक (वरिष्ठ सहायक) पदमा केही, रिसेप्सनिष्ट ( कनिष्ठ सहायक) पदमा १ जना, प्रशक्षार्थी जुनियर केन्द्र व्यवश्थापक ( कनिष्ठ सहायक) पदमा केही र कार्यालय सहयोगी पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनसक्ने छन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x