गणपति माइक्रोफाइनान्समा प्रशिक्षार्थी सहायक पदमा रोजगारीको अवसर

गणपति माइक्रोफाइनान्समा रोजागारी खुलेको छ । फाइनान्सले एक विज्ञापन जारी गर्दै प्रशिक्षार्थी सहायक पदका लागि केही कर्मचारी आह्वान गरेको छ । संस्थाले प्रशिक्षार्थी सहायकका लागि केही कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सुचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार