IME Life
Beema Board

गुल्मीमा अजोड इन्स्योरेन्सको नयाँ शाखा

SPIL
NIC ASIA
Sanima Reliance

अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी शाखा कार्यालयको उद्घाटन गरेको छ । रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारी द्धारा गुल्मी शाखा कार्यालयको उद्घाटन भएको हो ।

शाखा उद्घाटन कार्यक्रमका अवसरमा अजोड इन्स्योरेन्स लि. का गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानले स्वागत मन्तव्य व्यक्त गरे ।

Prabhu
Crest

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS