कुमारी बैंकको मूल्य समायोजन भएको छ । बैंकको २१.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बोनस समायोजन पछि बैंकको सेयर कारोबार प्रतिकित्ता २२१.८६ कायम भएको छ । जसको औसत आधार मूल्य भने २६२.९३ रुपैयाँ रहेको छ ।
कुमारी बैंकको मूल्य समायोजन