Prabhu Life Ad Final

प्रभु बैंकले ल्यायो “प्रभु चेतना बचत खाता”

IME PAY


प्रभु बैंकले “प्रभु चेतना बचत खाता” संचालनमा ल्याएको छ । सबै नेपालीहरुलाई बैंकिङ प्रणाली भित्र अटाउने उद्देश्यका नेपाल सरकारले शुभारम्भ गरेको छ ।

नेपाल सरकारको “खोलौं बैंक खाताअभियान, २०७६”भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले सञ्चालनमा ल्याएको हो । खातामा बैंकको तर्पmबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ ।

NCHL

यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता”अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x