Prabhu Life Ad Final

नेसनल माइक्रोफाइनान्सले खातामै पठायो २५ प्रतिशत बोनस

IME PAY

नेसनल माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले मंसिर १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामै जम्मा गरिएको जनाएको छ ।

नेसनलका अनुसार हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीले डिम्याट गरेपछि मात्र बोनस सेयर पाउनेछन् । कम्पनीले मंसिर २८ गतेको वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस अहिले वितरण भएको हो । नेसनलको २५ बोनस सेयर नप्सेमा सूचीकरणसमेत भइसकेको छ ।

NCHL

बोनस सेयर वितरणपछि नेसनलको चुक्ता पुँजी १५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले उक्त साधारण सभाबाट १५५ नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको थियो । नगद लाभांश भने यसअघि नै वितरण भइसकेको छ

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x