IME Life
Beema Board

नेप्सेमा चार कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ४ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । चार कम्पनीको २ करोड ४४ लाख ६९ हजार ९०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सूचीकृत हुने कम्पनीहरुमा जलविद्युत लगानी तथा विकास कम्पनी, ग्लोबल आइएमई बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र कन्काई विकास बैंक रहेका छन् ।

Prabhu
Crest

जलविद्युत लगानी तथा विकास कम्पनीको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको ९८ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । भने कन्काई विकास बैंकको १ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS