IME Life
Beema Board

नेप्सेमा ३ अंकको वृद्धि, कारोबार रकम ४१ करोड माथि

SPIL
NIC ASIA
Sanima Reliance

साताको चौथो दिन नेप्से ३ दशमलव ५२ अङ्कले बढेर ११८४ दशमलव ६१ अङ्कमा बन्द भएको छ । ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाइड्रोपावर क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ५ करोड ७२ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको सेयरमा ५ दशमलव ०७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै उन्नत्ति माइक्रोफाइनान्सको शेयर ५ दशमलव ५५ प्रतिशतले घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमाको हरीयालि छाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS