IME Life
Beema Board

कामना सेवा बैंकले ९ दशमलव ५० प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA
Sanima Reliance

कामना सेवा विकास बैंक लिमीटेडले ९ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । बैंकको चैत २४ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १ दशमलव ५० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।

यो निर्णय अनुसार बैंकले ३ करोड ७५ लाख ३९ हजार ८३२ दशमलव ७९ रुपैयाँ बराबरको बोन सेयर र २० करोड २ लाख १२ हजार ४४१ दबमलव ५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंक स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरणमा आउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS