IME Life
Beema Board

नेप्सेमा छायो हरीयाली , कारोबार रकम ५० करोड भन्दा माथि

SPIL
NIC ASIA
Sanima Reliance

साताको पहिले दिन नेप्से १७ दशमलव १६ अङ्कले बढेर ११८२दशमलव ३६ अङ्कमा बन्द भएको छ । ५४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाईड्रोपावर र निर्जिवन बीमा, उत्पादनमुलक क्षेत्र, माईक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै एनआईसी एशीयो बैंकको ६करोड ७१ बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर ६ दशमलव ३६ प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको सेयरमा ९ दशमलव २५प्रतिशतले सबै भन्दा धेरैे घट्न पुग्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS