Prabhu Life Ad Final

राष्ट्रिय अनुसन्धान विभागमा सहायक स्तर देखि अधिकृत स्तरका लागि रोजगारीको अवसर

IME PAY

राष्ट्रिय अनुसन्धान विभागमा रोजगारी खुलेको छ । विभागले अधिकृत र सहायक स्तरमा गरेर ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । विभागले अधिकृत स्तरका ३० जना र सहायक स्तरका २२ जना कर्मचारीको लागि विज्ञापन खुला गरेको छ ।

इच्छुक तथा योग्ता पुगेका उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले ३० दिनसम्म आवेदन दिन सक्नेछन् । अधिकृत स्तरका लागि न्यनतम स्नातक गरेको हुनु पर्नेछ ।

NCHL

यस्तै सहायकको लागि प्रविणता उत्तिर्ण गरेको हुनु पर्नेछ । साथै आवेदनका लागि पुरुषको हकमा २०७५ बैशाख एक गते १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै महिलाको हकमा १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेको हुनु पर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x