IME Life

बीमक संघको अध्यक्षमा दीप प्रकाश पाण्डे

SPIL
NIC ASIA

दीप प्रकाश पाण्डे नेपाल बीमक संघको अध्यक्षमा चयन भएका छन् । संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डे दुई दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् । संघको विशेष साधारणभाले निर्विरोध कार्यसमिति चयन गरेको हो ।

Prabhu
Crest

यस्तै संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ नुरप्रताप प्रधान चयन भएका छन् । सचिवमा चंकी क्षेत्री चुनिएका छन् । उनी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सका सिइओ युगेश भक्त बादे श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन् ।

संघको कार्यसमिति सदस्यमा सुनिल बल्लव पन्त, सन्चित बर्जाचार्य, कुमार बहादुर खत्री, सुवोध लाल श्रेष्ठ चयन भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS