IME Life

जनरल इन्स्योरेन्समा रोजगारको अवसर

SPIL
Sanima Reliance
GBIME

जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर पदका लागि केही, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर पदका लागि १५ जना र सुपरभाइजर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट पदका लागि १८ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योगयता पुगेका उम्मेदवारले अप्रिल २२ सम्म आवेदन दिईसक्नु पर्नेछ ।

Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS