सानिमा बैंकले विभिन्न पदका लागि केही कर्मचारीहरु माग गरेको छ । बैंकले कर्पोरेट पोजिशनका लागि असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल १७ भित्र आवेदन दिइसक्नुपर्ने छ ।