IME Life

नेप्सेमा १६ लाख ४५ हजार बोनस र हकप्रद शेयर सूचिकृत

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । तीन कम्पनीको १६ लाख ४५ हजार ७९८ दशमलव ६ कित्ता शेयर सूचिकृत भएको छ । सूचिकृत हुने कम्पनीहरुमा सिन्धु विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक रहेका छन् ।

सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८ दशमलव १६ कित्ता बोनस शेयर, सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख २ हजार ५५४ कित्ता बोनस शेयर र लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४३६ दशमलव ४४ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS