SKIP THIS

IK Anniversary
IME Life

महालक्ष्मी लाईफ इन्स्योरेन्स र ओम डेभलपमेन्ट बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA


महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच बीमा सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र ओम डेभलपमेन्ट बैंकको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंकले देशभर रहेका ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

Prabhu
Crest

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशको २३ स्थानमा कारोबार सञ्चालनको तयारी गरिरहेको विज्ञप्ती मार्फत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS