Prabhu Life Ad Final

नेप्सेमा १ करोड २ लाख ७ हजार कित्ता शेयर सूचिकृत

IME PAY

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । दुई कम्पनीको १ करोड २ लाख ७ हजार ३२४ कित्ता शेयर सूचिकृत भएको छ ।

सूचिकृत हुने २ कम्पनीहरुमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र बैक अफ काठमाडौं लिमिटेड रहेका छन् ।

NCHL

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार २७० कित्ता बोनस शेयर र बैक अफ काठमाडौं लिमिटेडको ९९ लाख २ हजार ५४ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x