Prabhu Life Ad Final

सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अवसर

IME PAY

सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । बैंकले ब्राञ्च म्यानेजर सिनियर अफिसर पदका लागि २, ब्राञ्च म्यानेजर अफिसर पदका लागि ८, ब्राञ्च म्यानेजर असिस्टेन्ट अफिसर पदक लागि ७, ब्राञ्च म्यानेजर सुपरभाइजर पदका लागि ७, डिपोजिट मार्केटिङ अफिसर पदका लागि ३, इन्टरनल अडिट अफिसर पदका लागि ३ र इन्टरनल अडिट असिस्टेन्ट अफिसर पदका लागि ३ जना कर्मचारीहरु माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले चैत्र १९ गते सम्म आवेदन दिन सक्नेछन् ।

NCHL

805B83CE-2EE5-442A-9A17-2A591655B8C6

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x