IME Life

नेप्से ३.८७ अंकले बढ्यो, कारोबार रकम २४ करोड २६ लाख

SPIL
Sanima Reliance
GBIME

साताको दोस्रो दिन नेप्से ३ दशमलव ८७ अङ्कले बढेर ११३८ दशमलव ६७ अङ्कमा बन्द भएको छ । २४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाइड्रोपावर, फाइनान्स, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Crest

सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंक प्रमोटर शेयरको २ करोड ८ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै ग्लेवल आइएमई लघुवित्तको सेयरमा ५ दशमलव ८६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिर्भसल पावर कम्पनीको शेयर १० प्रतिशतले घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS