Prabhu Life Ad Final

वैशाख दुई गतेदेखि आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट सुरु हुदै

IME PAY

आइएमई गु्रपले काठमाडौंको दशरथ रंगशालामा ‘आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’को आयोजना गर्ने भएको छ ।

आइएमईले मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रम मार्फत बालबालिकाको क्षमता वृद्धि गर्न र खेलक्षेत्रको विकास गर्ने उद्देश्यले टेनिस टुर्नामेन्टको आयोजना गर्न लागेको जनाएको हो । कमपनीले आउँदो वैशाख दुई गतेदेखि सुरु हने यस खेलमा आठ वर्षदेखि १४ वर्षसम्मका बालबालिका एकल प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

NCHL

छ दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा देशभरबाट एक सय ५० प्रतियोगीले सहभागिता जनाउने बैंकले अपेक्षा गरेको छ । प्रतियोगीले चैत पाँच गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो, नाउलिङ स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन दिन सक्नेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x